समाचार • आर्थिक ज्ञान • सही निर्णयnews.aarthikpatrika.com
Trust Center

AI तथा Automation प्रयोग नीति

AI वा automation सहायक उपकरण हुन सक्छन्; प्रकाशित तथ्यको अन्तिम जिम्मेवारी मानव सम्पादकीय टोलीमै रहन्छ।

कहाँ प्रयोग हुन सक्छ?

Draft structure, translation assistance, tagging, transcription, data formatting वा workflow automation मा AI सहयोग प्रयोग हुन सक्छ।

कहाँ मानव समीक्षा अनिवार्य?

दर, नीति, तथ्याङ्क, उद्धरण, व्यक्तिको आरोप, लगानी/ऋण/कर/बीमा सम्बन्धी दाबी र breaking news प्रकाशित गर्नु अघि मानव review र स्रोत verification आवश्यक हुन्छ।

Synthetic content

पाठकलाई भ्रमित पार्ने गरी AI-generated फोटो, उद्धरण वा घटना वास्तविक सामग्री जस्तो प्रस्तुत गर्नु हुँदैन। आवश्यक अवस्थामा AI assistance को प्रकृति खुलाइन्छ।