समाचार • आर्थिक ज्ञान • सही निर्णयnews.aarthikpatrika.com
Trust Center

स्रोत तथा तथ्य जाँच विधि

आर्थिक समाचारमा एउटा गलत संख्या पनि पाठकको निर्णयमा असर पार्न सक्छ। त्यसैले स्रोतको स्तर र अद्यावधिक मिति स्पष्ट राख्ने हाम्रो workflow हो।

स्रोत प्राथमिकता

पहिलो प्राथमिकता: नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, SEBON, नेपाल बीमा प्राधिकरण, NEPSE, सरकारी gazette/notice, सम्बन्धित बैंक वा कम्पनीको आधिकारिक filing। दोस्रो प्राथमिकता: प्रत्यक्ष जिम्मेवार अधिकारी वा प्रमाणित दस्तावेज।

डेटा verification

दर वा सूचकसँग source URL, period/effective date र last checked time राख्ने प्रयास गरिन्छ। data उपलब्ध नभए अनुमानित संख्या भर्नुभन्दा “उपलब्ध छैन/पुष्टि बाँकी” देखाउनु सुरक्षित मानिन्छ।

AI र automation

Automation वा AI ले draft, translation वा data processing मा सहयोग गर्न सक्छ; तर प्रकाशित तथ्यका लागि अन्तिम सम्पादकीय जिम्मेवारी मानव editor/author को हुन्छ।