समाचार • आर्थिक ज्ञान • सही निर्णयnews.aarthikpatrika.com
Trust Center

सुधार तथा Correction Policy

विश्वसनीय पत्रकारितामा गल्ती लुकाउनु भन्दा छिटो पहिचान, सुधार र आवश्यक पारदर्शिता महत्वपूर्ण हुन्छ।

कस्तो अवस्थामा सुधार गरिन्छ?

नाम, मिति, संख्या, उद्धरण, संस्था, दर, तथ्याङ्क, फोटो क्याप्सन वा सन्दर्भमा तथ्यगत त्रुटि पुष्टि भएमा सम्भव भएसम्म तुरुन्त सुधार गरिन्छ।

महत्वपूर्ण सुधार

लेखको अर्थ वा पाठकको निर्णयमा असर पार्ने ठूलो त्रुटि भए लेखमा correction note वा update note राखिन्छ। सामान्य spelling वा formatting सुधारमा छुट्टै note आवश्यक नहुन सक्छ।

सुधार कसरी पठाउने?

लेखको URL, गलत देखिएको अंश, सही जानकारी र सम्भव भए आधिकारिक स्रोतसहित Contact पृष्ठमार्फत पठाउन सकिन्छ। सम्पादकीय टोलीले दाबी जाँचेर आवश्यक निर्णय गर्छ।