लगानी गर्नु अघि Risk र Diversification कसरी बुझ्ने?
उच्च प्रतिफलको सम्भावना देखेर मात्र निर्णय गर्नु भन्दा जोखिम, समयावधि, liquidity र diversification बुझ्नु आधारभूत investor discipline हो।